म्याग्दीमा पहिरोले जनजीवन अस्तव्यस्त

सन्तोष गौतम/विकल्प न्यूज साउन २९ गते ।म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको थापाचौरमा बिरामी आफन्तलाई डोकामा बोकेर दरवाङतर्फ लैजादै गरेका मुदीका बासिन्दा । ग्रामिण सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन दःुख भएको छ । तस्विर सन्तोष गौतम बर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको जनजिवन अस्तव्यस्त बनेको छ । पहिरो र नदी कटानका कारण बस्ती … Continue reading म्याग्दीमा पहिरोले जनजीवन अस्तव्यस्त